प्रधानमन्त्रीद्वारा संसद बिघटनको सिफारिस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2020 | 10:38:56 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका हुन् ।

मन्त्रिपरिषद बैठकबाट संसद बिघटनको सिफारिस गरिएको हो । बैठक शुरु भए लगत्तै प्रधानमन्त्रीले संसद बिघटनको सिफारिस गरिएको निर्णय सुनाएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved