बहस टुङग्याउन खोजेपछि एमिकस क्युरीबाट गीता पाठकको प्रश्न, ‘हाम्रो कुरा नसुन्ने ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 02:47:02 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतले बोलाएको एमिकस क्युरीमा रहेकी वरिष्ठ अधिवक्ता गीता पाठकले सबै एमिकस क्युरीले आफ्नो भनाइ राख्न पाउनुपर्ने बताएकी छिन् । एमिकस क्युरीको तर्फबाट बद्रीबहादुर कार्कीले सुझाव पेश गरेसँगै सुनुवाई टुङ्ग्याउन लागिएपछि वरिष्ठ अधिवक्ता गीता पाठकले एमिकस क्युरीका रुपमा रहेका पाँचै जनाले इजलासमा कुरा राख्न पाउनु पर्ने बताएकी हुन् । 

‘कि कसैको कुरा सुन्नुहुँदैन, नभए पाँचैजनाको कुरा सुन्नुपर्छ’ पाठकले भनिन् ।

एमिकस क्युरीको तर्फबाट बद्रीबहादुर कार्कीले सुझाव पेश गर्दै न्यायाधीशको संख्या बढाएर संवैधानिक इजलासमा सुनुवाइ गर्न सकिने बताएका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved