बढ्यो डिजेल र पेट्रोलको मूल्य, अब कति पर्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 18, 2021 | 08:14:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज माघ ५ गतेदेखि लागु हुने गरी डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रति लिटर २ रुपैयाँले बढाएको हो ।

यस संगै पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैयाँ, र डिजेल तथा पेट्रोलको मुल्य प्रति लिटर ९३ रुपैयाँ कायम भएको छ । हवाई इन्धन तथा खान पकाउने ग्यासको मूल्य यथावत छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved