त्रिभुवन विमानस्थलको भन्सारमा अख्तियारको छापा, ११ लाख घुससहित २ जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 08, 2021 | 11:04:04 AM मा प्रकाशित

laxmi  sunrise bank

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा छापा मारेको छ । अख्तियारले आइतबार बेलुका त्रिभुवन विमानस्थल भन्सार कार्यालयको मुल गेटबाट भन्सार कार्यालयमा विचाराधिन रहेको मुद्धामा पक्राउ परेका निवेदकको श्रीमानलाई छुटाईदिने काम गरिदिए वापत घुस लिई बिचौलियाको काम गर्ने प्रहरीलाई घुससहित रंगेहात पक्राउ गरेको हो । 

घुस लिई बिचौलियाको काम गर्ने बानेश्वर बृतका हवल्दार तारा कुमारी श्रेष्ठ र अर्का एक सहयोगी अनिस जोशिलाई ११ लाख घुससहित रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ । सहयोगीका रुपमा काम गर्ने जोशि रेष्टुरेन्ट व्यवसायी चावहिल घर भएका व्यक्ति हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved