शुक्रबार बिहान भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 23, 2021 | 08:25:44 AM मा प्रकाशित

laxmi  sunrise bank

शुक्रबार बिहान भूकम्पको धक्का महशुस भएको छ । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर स्केलको भूकम्प गएको हो । भूकम्प बिहान ७ः०५ बजे गएको केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले जानकारी दिए । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

२०७२ बैशाख १२ गते गोरखा केन्द्र भएर गएको ७ वर्ष पुरा भईसक्दा पनि सोहि भूकम्पको परकम्प  अझै पनि आईरहेको छ 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved