शनिबार बिहानै काठमान्डूमा भुकम्पको कडा धक्का, मानिसहरु घर बाहिर निस्किन बाध्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2022 | 05:34:43 AM मा प्रकाशित

laxmi  sunrise bank sanima  bank

शनिबार बिहानै काठमान्डूमा भुकम्पको कडा धक्का महसुस भएको छ। शनिबार बिहान करिब ५ बजेर २७ मिनेट जाँदा भुकम्पको कडा धक्का महसुस भएको हो। 

भुकम्पको धक्काका कारण मानिसहरु शनिबार बिहानै घरबाहिर निस्किन बाध्य भएका छन्। काठमान्डू नजिकै भुकम्पको केन्द्रबिन्दु भएको अनुमान गरिएको छ।  भुकम्पको बृस्तृत जानकारी आउँन बाँकी छ। 

थप जानकारी:

नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहान भुकम्पको धक्का 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved