निर्देशक निश्चल बस्नेतद्वारा स्वास्थ्य चौकीलाई जग्गा दान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 11:25:53 PM मा प्रकाशित

laxmi  sunrise bank

फिल्म निर्देशक निश्चल बस्नेतले तीन रोपनी पुर्ख्यौली जग्गा स्थानीय स्वास्थ्य चौकीलाई दान गरेका छन् । इलाम नगरपालिका-१ साखेजुङमा रहेको आफ्नो नामकाे तीन रोपनी दुई दाम दुई पैसा क्षेत्रफलको जग्गा उनले स्वास्थ्य चौकी दिएका हुन् ।

बुवाको इच्छामा उक्त जग्गामा स्वास्थ्य संस्थालाई प्रदान गरेको निश्चलले बताएका छन्। वडा नम्बर १ का अध्यक्ष गायत्रीराम बस्नेतले निश्चलले दिएको उक्त जग्गा निकै उपयोगी हुने बताएका छन् । बाटोसँगै जोडिएको उक्त जग्गा उपयोगी र मूल्यवान पनि भएकाले स्वास्थ्य संस्था अब सुविधाजनक हुने अध्यक्ष बस्नेतले जानकारी दिए ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved