मोरङ अटो वर्क्स जेबी सम्मानित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 07:56:44 PM मा प्रकाशित

laxmi  sunrise bank

मोरङ अटो वर्क्स जेबी सम्मानित भएको छ जेसीबी Best South Asia Region Dealers Award 2023 द्वारा सम्मानित भएको हो

फेब्रुअरी ९ तारीख पोर्चुगलको लिसबनमा आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रमका मोरङ अटो वर्क्स जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको थियो कम्पनीका अध्यक्ष विष्णु कुमार अग्रवाल तथा कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत गोपाल कुमार अग्रवालले जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबी ईन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक शेट्टीकाबाट यस सम्मान ग्रहण गरेका हुन्

उक्त अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्दा आफुहरु खुशी भएको कम्पनीले उल्लेख गरेको छ

पुरस्कार ग्रहण गर्दै अग्रवालले भने, "म जेसीबि टिम र सबै सम्बन्धित व्यक्तिहरूलाई यस उचाइमा पुग्नमा सहयोग गर्ने भन्ने लागि आभारी छु। भविष्यमा थप उपलब्धिहरूको दिशामा हामी देख्दछौँ।"

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved