डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 09:02:55 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले डिजेल , पेट्रोल र मट्टीतेलको  मूल्य बढाएको छ । निगमले फागुन ४ गतेदेखि लागु हुने गरि डिजेल, पत्रल र मट्टीतेलको मूल्य बढाएको हो ।

निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर रु. २ ले वृद्धि गरेको छ । साथै, खाना पकाउने एल. पि. ग्यास र हवाई इन्धनको मूल्य यथावत राखेको छ।

यस्तो छ नयाँ मूल्य 



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved