अब नेपालीहरुले सजिल्यै भारतीय सिम कार्ड पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 20, 2024 | 09:03:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अब नेपालीहरुले सजिल्यै भारतीय सिम कार्ड पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले सामाजिक सन्जाल एक्समार्फत्  नेपालीहरुले भारतमा सजिल्यै भारतीय सिमकार्ड पाउने व्यवस्था गरिएको जानकारी दिएका हुन् ।

उनका अनुसार नेपाली नागरिकहरुले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन सक्ने छन् ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए। अब भने नेपाली नागरिकलाई भारत जाँदा भरतीय सिमकार्ड लिन सहज हुने भएको छ

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved