नेकपा एमालेबाट पदम गिरी मन्त्री बन्दै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 09:41:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ता गठबन्धन फेरबदल हुने भएसँगै नेकपा एमालेबाट प्रमुख सचेतक पदम गिरी मन्त्री बन्ने भएका छन् ।

बालकोटमा बसेको एमाले सचिवालय बैठकले गिरीलाई आजै बन्ने सानो आकारको मन्त्रिमण्डलमा पठाउने निर्णय गरेको हो ।

सरकारमा रास्वपा र राप्रपा पनि सहभागी हुने भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved