आफ्ना मन्त्रीलाई मन्त्रालयबाट बिदा हुन माधब नेपालको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 05:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एकीकृत समाजवादीले आफ्नो पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिएको छ । नेकपा एसले नयाँ मन्त्रीले सपथ ग्रहण गर्नु अगाडी नै मन्त्रालयबाट बिदा हुन आफ्ना मन्त्रीहरुलाई निर्देशन दिएको हो ।

नेकपा एसको सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले पार्टीले आफ्ना मन्त्रीहरुलाई मन्त्रालयबाट बिदा हुन निर्देशन दिइएको बताए । 

नेकपा एसबाट कृषिमन्त्री बेदुराम भुसाल र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved