सिङ्गापुरले कर्मचारी अवकाशको उमेर ६४ वर्ष पुर्याउदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 07:33:16 PM मा प्रकाशित

laxmi  sunrise bank

सिङ्गापुरले सन् २०२६ मा कर्मचारीको सेवानिवृत्तिको उमेर ६३ बाट बढाएर ६४ वर्षमा पुर्याउने जनशक्ति मन्त्री तान सी लेङले सोमबार संसद्मा घोषणा गरेका छन् ।

उनले पुनअवकाशको उमेर भने ६८ बाट ६९ वर्षमा पु¥याउने पनि बताएका छन् । सन् २०२३ जुनसम्ममा सिङ्गापुरका लगभग २० प्रतिशत नागरिक ६५ वर्ष र सोभन्दा माथिका थिए। कुल प्रजनन दर गत वर्ष ०.९७ मा झरेको थियो । सो प्रजनन दर देशको इतिहासमा पहिलो पटक १ अङ्कभन्दा तल झरेको थियो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved