एनएमबि बैंकले माग्यो १८६ कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 13, 2019 | 10:32:07 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक NMB Bank Limited ले एकै पटक झन्डै २ सय कर्मचरी माग गरेको छ । बैंकले बुधबार एक सूचना प्रकशित गर्दै विभिन्न १० पदमा गरि कुल १ सय ८६ कर्मचारी माग गरेको हो । बैंकले जुनियर असिस्टेन्ट पदमा सबैभन्दा धेरै एक सय कर्मचारी माग गरेको छ । त्यस्तै बैंकले २५ जना म्यानेजमेन्ट ट्रेनी र २० जना रिलेसनसिप म्यानेजर माग गरेको छ 

इच्छुकले नोभेम्बर २७ सम्ममा बैंकको वेबसाइट मार्फत अनलाइन आवेदन दिन सक्ने छन् 


  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved