प्राइम लाइफमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2020 | 04:18:27 PM मा प्रकाशित

laxmi  sunrise bank

प्राइम लाइफ इन्स्योरेन्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न जिल्लामा रहेका शाखा कार्यलय तथा निकट भविष्यमा खोलिने शाखा कार्यालयका लागि कर्मचारी माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले कम्पनीको इमेल ठेगानामा गई माघ ८ गतेसम्म आवेदन दिन सक्ने जनाईएको छ । 

थप जानकारीका लागि कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved