नेपाल वायुसेवा निगमले विभिन्न पदको लागिडेढ बढी कर्मचारी माग गरेको छ । निगमले तह ४ देखि तह ९ सम्म गरि कुल १ सय ५९ कर्मचारी माग गरेको हो ।
इच्छुकहरुले सूचना प्रकाशित भएको २१ दिन भित्र केन्द्रीय कार्यालय न्युरोडमा आवेदन फारम बुझाउन सक्ने छन् । तह ५ को लागि प्रविणता तह उतिर्ण र तह ४ मा एसएलसी पासले पनि आवेदन दिन सक्ने छन् । आवेदन फारम र थप जानकारी कम्पनीको वेबसाइटबाट लिन सकिने छ ।
हेर्नुस माग संख्या र विज्ञापन :