अभियान लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2020 | 08:40:43 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पनौतीमा केन्द्रीय कार्यालय रहेको अभियान लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले विभिन्न ४ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले केहि अनुगमन अधिकृत, केहि बरिष्ट सहायक, केहि कनिष्ट सहायक र १ जना सवारी चालक माग गरेको हो । कम्पनीले १५ दिन भित्र इमेल मार्फत आवेदन बुझाउन आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved