नेपाल प्रहरीमा ३ सय ६० जनालाई जागिर खुल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2020 | 08:47:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल प्रहरीले ३ सय ६० जनशक्ति माग गर्दै नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत भर्ना एवम् प्रशासन विभागले विज्ञापन खुलाएको हो।

विभागले कार्यालय सहयोगीका रुपमा भान्छे, माली, हजाम, सिलाइबुनाई, कुचीकार र खेलाडी गरी ३ सय ६० जनशक्ति माग गरेको हो। १८ वर्ष उमेर पुरा भई २५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुस ६ गतेसम्म ७७ वटै जिल्लाका प्रहरी कार्यालय र प्रदेशका विभिन्न तालिम केन्द्रहरुबाट आवेदन दिन सक्ने छन्।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved