नेपाली सेनामा जागिर खुल्यो, साधारण लेखपढ गर्ने सक्नेलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 09:05:21 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली सेनाले विभिन्न ११ वटा पदको लागि झन्डै ३ सय नयाँ जनशक्ति माग गरेको छ । सेनाको भर्ना छनौट निर्देशनालयले २ सय ९४ जना नयाँ जनशक्ति माग गरेको हो ।

सेनाले लेखा जमदार, पुजारी, अमल्दार, बन्दोबस्ती कार्य सिपाही, सूचीकर, कुचिकार, चर्मकर्मी, लोहकार, धोबी, केशकर्तक र शयेश पदको लागि कर्मचारी माग गरेको हो । जस मध्ये सेनाले बन्दोबस्ती कार्य सिपाहीमा सबैभन्दा धेरै ९६ जना माग गरेको छ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले माघ २१ गतेसम्म र दोब्बर दस्तुर तिरेर माघ २८ गतेसम्म आवेदन दिन सक्ने छ । 

हेर्नुस माग संख्या र आवश्यक योग्यता :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved