जनउत्थान लघुवित्तमा रोजगारीको अवसर, १९ जिल्लाका आवेदकलाई प्राथमिकता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 08:57:17 AM मा प्रकाशित

laxmi  sunrise bank

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको जनउत्थान सामुदायिक लघुवित्तले कर्मचारी माग गरेको छ । कम्पनीले १ जना सहायक प्रबन्धक, १ जना बरिष्ठ अधिकृत, केहि अधिकृत तथा कनिष्ट अधिकृत, केहि बरिष्ठ सहायक तथा सहायक र केहि कनिष्ठ सहायक तथा प्रक्षिक्षार्थि सहायक कर्मचारी माग गरेको हो 

कम्पनीले योग्य तथा इच्छुक उम्मेदवारहरुलाई वेबसाइटबाट फारम डाउनलोड गरि इमेल मार्फत १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ । कम्पनीले  २ पाङ्ग्रे सवारीको लाईसेन्स भएकालाई विशेष प्राथमिकता दिने जनाएको छ 

हेर्नुस सूचना : 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved