अभियान लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 27, 2021 | 10:25:36 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पनौतीमा रजिस्टर्ड कार्यालय रहेको अभियान लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ  । लघुवित्तले १ जना नायव प्रबन्धक, १ जना सहायक प्रबन्धक , १ जना बरिष्ठ अधिकृत, र १ जना जना कनिष्ठ अधिकृत माग गरेको हो  । 

 आवेदन दिनको लागि न्युनतम स्त्नाक तह उतिर्ण भएको हुनु पर्ने छ । इच्छुक तथा योग्य उम्मेदवारहरुले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र इमेल मार्फत वा कम्पनी कै कार्यालयमा आवेदन दिन सक्ने छन्  । 

हेर्नुस सूचना : 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved