सामुदायिक लघुवित्तले माग्यो १५ नयाँ कर्मचारी, एसएलसी पासलाई पनि अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 09:42:29 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको सामुदायिक लघुवित्तले विभिन्न पदमा १५ जना नयाँ कराम्च्री माग गरेको छ । कम्पनीले तह २ देखि तह ६ सम्मका कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना सुपरिवेक्षक, २ जना नायव प्रबन्धक, ३ जना उप प्रबधंक, २ जना बरिष्ठ सामुदायिक विकास परिचालक, २ जना सामुदायिक विकास परिचालक र नायव सामुदायिक विकास परिचालक माग गरेको हो । कम्पनीले इच्छुक तथा योग्य उम्मेदवारलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ ।

हेर्नुस सूचना :


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved