सीवाईसी नेपाल लघुवित्तले एक साथ माग्यो ७८ कर्मचारी, कति चाहिन्छ योग्यता ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2021 | 08:51:56 AM मा प्रकाशित

laxmi  sunrise bank

सीवाईसी नेपाल लघुवित्तले एक साथ ७८ जना नयाँ कर्मचारी गरेको छ । कम्पनीले विभिन्न १० पदमा गरि कुल ७८ पदमा कर्मचारी माग गरेको हो ।

कम्पनीले १ जना नायव कार्यकारी प्रमुख, १ जना बरिष्ठ प्रबन्धक, ३ जना प्रबन्धक, २ जना सहायक प्रबन्धक, २० जना शाखा प्रमुख, १० जना सहायक शाखा प्रमुख, १५ जना जुनियर केन्द्र ब्यबस्थापक, १५ जना सहयाक प्रक्षिक्षार्थि, १० जना कार्यलय सहयोगी र १ जना सवारी चालक माग गरेको हो ।

इच्छुक तथा योग्य उम्मेदवारले २१ दिन भित्र इमेल मार्फत आवेदन दिन सक्ने छन् ।

हेर्नुस सूचना :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved