अभियान लघुवित्तमा रोजगारीको अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2021 | 09:05:13 AM मा प्रकाशित

laxmi  sunrise bank

अभियान लघुवित्तले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले केहि बरिष्ठ सहायक, केहि सहायक र केहि कनिष्ठ सहायक प्रक्षिक्षार्थि माग गरेको हो ।

बरिष्ठ सहायकको लागि लघुवित्त क्षेत्रमा शाखा प्रमुख भई वर्ष काम गरेकोलाई विशेष प्राथिमिकता दिने कम्पनीले जनाएको छ । सहायकको लागि एक वर्ष लघुवित्त क्षेत्रको अनुभव चाहिने र कनिष्ठ सहायक प्रक्षिक्षार्थिको लागि अनुभव नचाहिने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्य उम्मेदवारलाई कम्पनीले १५ दिन भित्र आवेदन दिन आग्रह गरेको छ  । कम्पनीको केन्द्रिय कार्यालय काभेमा रहेको छ ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved