विश्व भरीका मानिसलाई नेपाल भ्रमणको निम्तो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 01, 2020 | 07:07:26 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले विश्वभरका मानिसलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । ‘नेपाल भ्रमण वर्ष २०२०’को शुभारम्भ कार्यक्रममा मन्त्री भट्टराईले विश्व समुदायलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । 

उनले नेपालका विभिन्न पर्यटकीय गन्तव्य घुमेर जिन्दगी रोमाञ्चक र अविस्मरणीय बनाउन संसार भरका मानिसलाई आग्रह गरेका हुन् । नेपालको प्राकृतिक, धार्मिक र सांस्कृतिक सम्पदा विश्वमै अनुपम रहेको भन्दै उनले नेपाल भ्रमण गर्न आग्रह गरेका हुन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved