कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख नाघ्यो, उपचारपछि घर फर्किए ३ लाख ७० हजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 10, 2020 | 10:40:34 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शुक्रबार राति १०ः३० बजेसम्म १ लाख २७३ पुगेको छ । १६ लाख ४७ हजार ८९६ जना संक्रमित हुँदा ३ लाख ६९ हजार ६४६ जना निको भएका छन् । 

यो समाचार तयार पार्दासम्म अमेरिकामा मात्रै १७ हजार ९२७ जनाले ज्यान गुमाईसकेका छन् । अमेरिकामा ४ लाख ७८ हजार ३६६ संक्रमित छन् । 

बेलायतमा हालसम्म ८ हजार ९५८ जनाले ज्यान गुमाएका छन् भने ७० हजार २७२ जना छन् । कोरोनाबाट सबैभन्दा धेरै मानवीय क्षति ब्यहोरेको इटलीमा हालसम्म १८ हजार ८४९ जनाले ज्यान गुमाएका छन् । १ लाख ४७ हजार ५७७ संक्रमित छन् । 

त्यस्तै १ लाख ५७ हजार ५३ जना संक्रमित रहेको स्पेनमा हालसम्म १५ हजार ९७० जनाले ज्यान गुमाएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved