पपुआ न्यू गिनीमा ५.९ म्याग्नीच्यूडको भूकम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2020 | 02:18:28 PM मा प्रकाशित

laxmi  sunrise bank

 प्रशान्त महासागरको द्विपीय राष्ट्र पपुआ न्यू गिनीमा सोमबार बिहानै ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्भेले जनाएको छ । 

सर्भेका अनुसार उक्त भूकम्पको केन्द्रविन्दु कोकोपो शहरबाट १३१ किलोमिटर दक्षिणपश्चिम तथा जमिनको सतहबाट करिब ५३ किलोमिटर गहिराईमा रहेको थियो । 

तर कुनै सुनामीको चेतावनी दिइएको छैन । भूकम्पबाट कुनै जनधनको क्षतिको विवरण भने प्राप्त भएको छैन । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved