बाइडनको शपथ ग्रहण कार्यक्रममा ट्रम्प सहभागी नहुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2021 | 09:47:19 AM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने आगामी राष्ट्रपति जो बाइडनको शपथ ग्रहण समारोहमा सहभागी नहुने घोषणा गरेका छन् । वाइडनले २० जनवरीदेखि औपचारिक रुपमा अमेरिकी राष्ट्रपतिको कार्यभार सम्हाल्दै छन् ।

‘जसले मलाई सोधेका छन्, उनीहरुलाई भन्न चाहान्छु, म जनवरी २० मा हुने शपथ ग्रहण समारोहमा सहभागी हुने छैन’ ट्रम्पले भनेका छन् । 

वाइडनले भने ट्रम्प सहभागी नहुनु आफ्ना लागि राम्रै भएको र आफूले ट्रम्पलाई नसम्झने प्रतिक्रिया दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved