बढी मूल्य तिरेर कोभिडको खोप नकिन्न डब्ल्यूएचओको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2021 | 06:28:22 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले विश्व बढी मूल्य कोभिड विरुद्दको खोप खरिद नगर्न विश्व समुदायलाई अनुरोध गरेको छ । अहिले बढी मूल्य तिरेर विभिन्न देशले खोप गरिरहेको सूचना आएको भन्दै बढी मूल्य तिरेर खोप नकिन्न डब्ल्यूएचओले अनुरोध गरेको छ । 

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ को उपचारमा प्रयोग स्वास्थ्य सामग्रीको गुणस्तर स्तर पहिचान गर्नु अतिआवश्यक रहेको पनि बताएको छ । 

‘मध्यस्थ गर्नेहरूले निर्माता कम्पनीले बेचेको भन्दा बढी मूल्यमा खोप बिक्री गरिरहेका छन् भन्ने सूचनाहरू आएका छन्’ विश्व स्वास्थ्य संगठनले भनेको छ, ‘यो चिन्ताको बिषय हो । यसप्रति ध्यानाकर्षण भएको छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved