ऋषि सुनक बेलायतको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2022 | 05:06:27 PM मा प्रकाशित

laxmi  sunrise bank

बेलायतको नयाँ प्रधानमन्त्रीमा ४२ वर्षीया ऋषि सुनक निर्वाचित भएका छन् । उनले राजा चार्ल्सलाई बकिङहम दरवारमा भेटेपछि उनी बेलयातको नयाँ प्रधानमन्त्री बनेका हुन्। 

प्रधानमन्त्रीमा नियुक्त हुनुअघि सुनकलाई सरकार गठनका लागि बेलायती राजा चार्ल्सले बोलाएका थिए । 

यसअघि प्रधानमन्त्री लिज ट्रसले ४५ दिनमै राजीनामा दिएपछि सुनक नयाँ प्रधानमन्त्री बनेका हुन् । 

सुनक यस अघि तत्कालीन प्रधानमन्त्री बोरीस जोन्सनको पालामा अर्थ मन्त्री बनेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved