पर्वतको कुश्मा र म्याग्दीको बेनीमा आई.एम.ई. लाइफको शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 07, 2019 | 05:23:12 PM मा प्रकाशित

laxmi  sunrise bank

आई.एम.ई. लाइफ इन्स्योरेन्सले पर्वतको कुश्मा र म्याग्दीको बेनीमा शाखा सञ्चालनमा ल्याएको छ ।  कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालले दुवै शाखाको उद्घाटन गरे ।

कम्पनीले हाल ६९ शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगद फिर्ता, साढे तीन गुणा रक्षावरण लगायतका बीमा योजनाहरु ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved