Announcement IPO Result Cricket Worldcup



बिजपाटी सम्बाददाता     Jun 11, 2019 | 02:41:41 PM



shivam cement

जनरल इन्स्योरेन्स कम्पनीको बीमा सुविधा सिद्धार्थ बैंकबाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्सबीच भएको सम्झौता अनुसार जिआईसि नेपालको निर्जीवन बीमा सम्वन्धी सेवा सिद्धार्थ बैंकबाटै प्राप्त हुने भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट सहायक महाप्रबन्धक अर्जुन भद्र खनाल र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले हस्ताक्षर गरेका छन् । 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7