बिजपाटी सम्बाददाता     Jul 18, 2019 | 10:41:57 AM



dace

गुराँस लाइफ इन्स्योरेन्स Gurans Life Insurance Company Limited को आ.व. २०७४/०७५ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वमूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएको छ । 

हालै मात्र सार्वजनिक भएको यो बोनस दर नेपालको बीमा इतिहासमै पहिलो पटक सर्वाधिक ८७ सम्म कायम रहेको छ । ८० कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7