गंगालाल अस्पतालको टिकट प्रभु पेबाट काट्न सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 04:54:31 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु पेबाट अस्पतालको टिकट काट्न सकिने भएको छ । प्रभु पेबाट शहिद गंगालाल अस्पताल अस्पतालको ओपिडी टिकट काट्न सकिने भएको हो । 

मेडीफ्लो सोलुसनले प्रभु पे एपमार्फत टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त सुविधाको सुरुवात अस्पतालको २४ औं बार्षिकोत्सवको अवसर देखि भएको छ । अस्पतालले जनरल ओपिडी तथा पेइङ क्लिनिकको टिकट काट्न सकिने जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved