आईतबारको रियाल, रिंगिट, दिर्हाम र वनको सटही दर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 18, 2018 | 08:52:14 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले आज आईतबार विभिन्न विदेशी मुद्राको विनिमयदर तोकेको छ । राष्ट्र बैंकले आईतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६२ पैसा र विक्रिदर २७ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६२ पैसा छ । 

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २० पैसा र विक्रिदर २८ रुपैयाँ ३७ पैसा हुँदा मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ५० पैसा र विक्रिदर २६ रुपैयाँ ६५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७० पैसा र विक्रिदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । एक कुवेती दिनारको एकको खरिददर ३ सय ४५ रुपैयाँ ४४ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ४४ पैसा रहेको छ । एक बहराइन दिनार एकको खरिददर २ सय ७४ रुपैयाँ ७९ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ३८ पैसा रहेको छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved