हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८

निरोज कुमार थापा

निरोज कुमार थापा

May 03, 2018 | 04:38:38 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन जेनेरल इन्स्युरेन्स कं. लि. ले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र ःब्च्क्ज् को सहआयोजनामा हिमालयन जेनेरल इन्स्युरेन्स समिट अन हाईड्रोपावर २०१८ आयोजना गरेको छ । कार्यक्रममा इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले जलविद्युत आयोजना जोखिमपूर्ण रहेको र अब राष्ट्र विकासको मेरुदण्डको रुपमा रहेको जलविद्युत आयोजनाको जोखिम न्यूनीकरणका लागि बीमा अति आवश्यक रहेको बताए । 

साथै हिमालयन जेनेरल इन्स्युरेन्सका प्रमुख कार्यकारी अधिकृत सुशील बज्राचर्यले यो गोष्ठीले ऊर्जा प्रवर्धकका लागि अति आवश्यक बीमाका पक्षहरु समेटी प्रवर्धकहरुलाई एक परिपक्व बीमा पोलिसी खरीद गर्न टेवा पु¥याउने विश्वास व्यक्त गरे । 

गोष्ठीमा नेपाली प्रवर्धकका तर्पmबाट इप्पानका कार्यकारी सदस्य आशिष गर्गले जलविद्युत आयोजनाहरुलाई लक्षित गरी प्रयोगमा रहेको बीमा लेखको विस्तृत कार्यपत्र प्रस्तुती गरे । ःब्च्क्ज् का तर्पmबाट स्कट पिचीले अन्तराष्ट्रिय बीमा बजारको बारेमा जानकारी गराएका थिए ।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved