खुलामञ्चमा चल्यो डोजर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2019 | 12:51:37 PM मा प्रकाशित

laxmi  sunrise bank

टुँडिखेल जोगाउन शुरु भएको ‘अकुपाई टुँडिखेल अभियान’ले शनिबार खुलामञ्चमा सरसफाइ गरेको छ । अभियान्ताले शनिबार डोजर लगाएरै खुलामञ्च सम्याएका छन् । फोहोरको डंगुर र माटो थुपारिएरको खुलामञ्च डोजरले सम्याएपछि केही सफा देखिएको छ ।

अतिक्रमणले काठमाडौँको एक मात्र खुला ठाउँ टुँडिखेल नै मासिने अवस्था आएको भन्दै गत कात्तिक २३ गतेदेखि ‘अकुपाई टुँडिखेल अभियान’ सुरु गरिएको थियो । कुनै समय एसियाकै ठूलो परेड मैदानका रुपमा चिनिने टुँडिखेलको बहु हिस्सा अहिले सरकारी निकायहरुकै नियन्त्रणमा छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved