छिट्टै चारपांग्रेको लाइसेन्सपनि अनलाइनबाटै आवेदन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 26, 2016 | 06:42:15 PM मा प्रकाशित

laxmi  sunrise bank

यातायात व्यवस्था बिभागले आगामी १ देखि चार पांग्रे सवारी साधनको लाइसेन्सका लागि पनि अनलाईनबाट नै आबेदन लिने भएको छ। दैनिक २ सयको संख्यामा चार पांग्रेको लाइसेन्स आवेदन लिइने बिभागले जनाएको छ। 

मोटरसाइकल तथा स्कुटरका लागि हिजो आइतबारदेखि अनलाईनबाट आबेदन दिने काम थालेको बिभागले तत्काल दैनिक ५ सय आबेदन लिने छ। बिभागले पुष १७ गतेदेखि सानो भर्याङदेखि पनि आफ्नो सेवा संचालन गर्ने जनाएको छ।  

 
 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved