सुनको मूल्य बढ्ने क्रम रोकियो,हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 14, 2017 | 12:06:02 AM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रति तोला ५४  हजार ३    सयमा कारोबार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोबार भएको छ। 

त्यस्तै तेजावी सुन प्रति तोला ५४ हजार ३ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ।  चांदी स्थिर रहदै प्रति तोला ७ सय ९०  रुपैयाँमा कारोबार भईरहेको छ।   

नेपाल सुनचाँदी ब्यबसायी महासंघले शुक्रबारको कारोबारमा प्रति १० ग्राम छापावाल सुनको मूल्य ४६ हजार ८ सय १० रुपैयाँ तोकेको छ भने १० ग्राम तेजाबी सुनको मूल्य ४६  हजार ५ सय ९५  रुपैयाँ तोकेको छ। चांदी प्रति १० ग्राम ६ सय ७७  रुपैयाँ ५० पैसामा कारोबार भईरहेको छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved