राजविराज र धरानमा सिद्धार्थ इन्स्योरेन्सका दुई शाखा संचालनमा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 27, 2017 | 05:12:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सिद्दार्थ इन्स्योरेन्स कम्पनीले राजबिराज र धरानमा दुई नयाँ शाखा संचालनमा ल्याएको छ। संचालनमा ल्याइएको दुवै शाखा कार्यालयको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई र कम्पनीका सञ्चालक दिव्यकुमार अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे.

उद्घाटन अवसरमा बीमा समितिका अध्यक्ष चापागाईले सिद्धार्थ इन्स्योरेन्स सर्वसाधारणमा बीमाको चेतना जगाउने काममा अघि बढेकाले भोलिका दिनमा अझै सेवा बिस्तार गर्दै जानेमा आफु बिश्वस्त रहेको बताए।  

सो अवसरमा स्थानिय व्याक्तित्वहरुले पनि सिद्धार्थ इन्स्योरेन्सले यस क्षेत्रलाई महत्व दिएकोमा खुशी व्यक्त गरेका थिए । राजबिराज र धरानका दुइ शाखा सहित सिद्धार्थको शाखा संख्या ३४ पुगेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved