ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, हेर्नुस कतिमा हुदैछ कारोबार

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Mar 15, 2017 | 08:37:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सातको चौथो दिन बुधबार सुनचाँदीको मूल्य घटेको छ। मंगलबार प्रति तोला ५३ हजार ८ सयमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज तोलामा  ६  सयले घटेर प्रति तोला ५३  हजार २  सयमा कारोबार भईरहेको छ।

त्यस्तै चांदी तोलामा १०  रुपियाँले घटेर प्रति तोला स्थिर रहदै प्रति तोला ७ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ। 

नेपाल सुनचाँदी महासंघले बुधबार प्रति १० ग्राम फाइन गोल्डको मूल्य ४५ हजार ६   सय १०   रुपैयाँ तोकेको छ भने चांदी प्रति १० ग्रामको मूल्य ६ सय ६०   रुपैयाँ कायम गरेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved