22 Oct, 2018 | ५ कार्तिक २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

१२ खर्ब ७८ अर्बको बजेट सार्बजनिक, कुन शिर्षकमा कति? पढ्नुस बजेट बक्तब्यको पूर्णपाठ

Posted on:May 29, 2017

citizen bank

सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले आगामी आवका लागि कुल १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वजेट प्रस्तुत गरेको अर्थमनत्री महराले जनाए ।

यस्तै, वित्तिय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब रुपैयाँ यो वजेटमा छुट्याइएको छ ।

पढ्नुस बजेट बक्तब्यको पूर्णपाठ ।

Share your thoughts!

Loading...

Trending