१२ खर्ब ७८ अर्बको बजेट सार्बजनिक, कुन शिर्षकमा कति? पढ्नुस बजेट बक्तब्यको पूर्णपाठ

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 29, 2017 | 07:47:48 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि वार्षिक वजेट सार्वजनिक गरेको छ । उपप्रधान तथा अर्थमन्त्री कृष्णवहादुर महराले व्यवस्थापिका संसदमा बजेट सार्वजनिक गरेका हुन् ।

सरकारले आगामी आवका लागि कुल १२ खर्ब ७८ अर्ब ९९ करोड ४८ लाख ५५ हजार रुपैयाँको वजेट प्रस्तुत गरेका हुन् । चालु खर्चतर्फ ८ खर्ब ३ अर्ब ५३ करोड १४ लाख ५४ हजार र पुँजीगततर्फ ३ खर्ब ३५ अर्ब २७ करोड ५९ लाख रुपैयाँको वजेट प्रस्तुत गरेको अर्थमनत्री महराले जनाए ।

यस्तै, वित्तिय व्यवस्थापनका लागि एक खर्ब ४० अर्ब रुपैयाँ यो वजेटमा छुट्याइएको छ ।

पढ्नुस बजेट बक्तब्यको पूर्णपाठ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved