मौद्रिक नीति : गाडी किन्न सहज, अब ३५ प्रतिशतमात्र ‘डाउनपेमेन्ट’ तिरे पुग्ने

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 09, 2017 | 02:56:19 PM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकले निजि अटो लोनको सिमा बढाएको छ ।  राष्ट्र बैंकले मौद्रिक नीति मार्फत 'अटो लोन' को सीमा ५० प्रतिशतबाट ६५ प्रतिशत पुर्‍याएको घोषणा गरेको हो। 

अब उदाहरणको लागि १ करोड रुपैयाँ पर्ने गाडी किन्नु पर्दा  ग्राहकले ३५ लाख डाउन पेमेन्ट गर्नुपर्नेछ भने  बैंकहरुले ६५ लाख रुपैयाँ  ऋण सुविधा दिनेछन् ।

 सार्बजनिक सवारी साधन, सेवाको लागि प्रयोग हुने र भौतिक पूर्वाधारमा प्रयोग हुने सवारी साधनमा भने यो सीमा लाग्ने छैन । 

 राष्ट्र बैंकले चालु वर्षको नीतिमा समिक्षामा अटो लोनमा कडाई गरिएको थियो। समिक्षा अघि बैंकहरुले सवारी साधनको कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा दिने गरेका थिए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved