संगयोंग मोटर्सको निशुल्क सर्भिस क्याम्प

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 08, 2019 | 02:50:28 PM मा प्रकाशित

laxmi  sunrise bank

संगयोंग मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता आई.एम.एस्. मोटर्सले निशुल्क संगयोंग सर्भिस क्याम्प काठमाडौँमा आयोजना गरेको छ । 

क्याम्पमा ग्राहकहरुलाइ निशुल्क गाडिको सरसफाइ, निशुल्क स्वास्थ परिक्षण, लुब्रिकेन्ट्स खरिदमा १५ प्रतिशत छुट, गाडीको जेनुयन पार्टस्मा १५ प्रतिशत छुट, निशुल्क डिएसएम डाएग्नोसिस तथा आकर्षक गिफ्ट ह्याम्पर सेवा प्रदान गरिनेछ । 

बिभिन्न किसिमको निशुल्क अफर रहेको क्याम्प  बैशाख २२ गतेदेखि बैशाख २८ गते सम्म मोटो इन्जिनियरिङ प्रा. लि. काठमाडौंमा हुने छ । 

संगयोंग कोरियन गाडि निर्माता कम्पनि हो । दक्षिण कोरियाको चौथो ठुलो मोटर उत्पादक कम्पनिको नेपालमा विभिन्न प्रकारका आधुनिक मोडेलहरुमा आरामदायी कार, पिक अप ट्रक, एमपिभिएस र सभस् उपलब्ध छन् । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved