हवाइ उडान असार २१ सम्म स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 14, 2020 | 05:44:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले हवाइ उडान असार २१ गतेसम्म स्थगित गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सूचना जारी गर्दै आन्तरिक र बाह्य उडान असार २१ सम्म स्थगित राख्ने निर्णय भएको बताएको छ । 

यसअघि जेठ ३२ गते मध्ये रातीसम्म उडान स्थगित राख्ने भनिएपनि अब स्थगित मिति थप भएर असार २१ गते मध्येराती सम्म पुयाईएको हो । यस अवधिमा उद्दार उडान भने नरोकिने प्राधिकरणले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved