प्रभु बैंक Prabhu Bank Limited ले ढुंगेधारामा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिबराज श्रेष्ठले उक्त शाखाको उद्घाटन गरे ।
बैंकका सञ्चालक समितिका अध्यक्ष देविप्रकाश भट्टचन र प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको उपस्थितीमा शाखा सञ्चालनमा आएको हो ।