बिजपाटी सम्बाददाता     Jun 24, 2019 | 03:52:40 PM


ruslan

प्रभु बैंक Prabhu Bank Limited ले धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका २ आरुघाटमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापाले उद्घाटन गरे । 

बंैकले  हालसम्म १८६ शाखा, १४६ एटिएम, र २३ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7