बिजपाटी सम्बाददाता     Jul 04, 2019 | 05:01:05 PM


ruslan

सगरमाथा इन्स्योरेन्स Sagarmatha Insurance Company Limited का अध्यक्ष रामकृष्ण मानन्धरले बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागांई समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । कम्पनीको साधारणसभाले मानन्धरलाई अध्यक्षमा चयन गरेको थियो । 

कम्पनीले साधारण सभाबाटै संस्थापक शेयरधनीबाट  रामकृष्ण मानन्धर, लोकमान्य गोल्छा, र सिद्धार्थ  मणि राजभण्डारी तथा सर्वसाधारण शेयरधनबिाट कीर्ति कुमार जोशी र गजेन्द्र लाल श्रेष्ठलाई संचालकमा चयन गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका








Close in 7