जनता बैंकको एक्स्टेनसन काउण्टर शाखामा स्तरोन्नति

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 15, 2018 | 04:50:16 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक नेपाल लिमिटेडको बुटवल उपमहानगरपालिका रुपन्देहीमा सञ्चालित देविनगर एक्स्टेनसन काउण्टर शाखामा स्तरउन्नती भएको छ । २०६८ साल फागुन देखि निरन्रत संचालनमा रहेको सो एक्स्टेनस काउन्टरलाई नेपाल राष्ट्र बैंकबाट स्वीकृती लिएर शाखामा स्तनोत्तरी गरिएको बैंकले जनाएको छ । 

यस सँगै जनता बैंकको शाखा १ सय ७ पुगेको छ । हाल बैंकले ३३ शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएम मार्फत पनि सेवा प्रदान गरिरहेको  छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved