सेञ्चुरी बैंकद्धारा नयाँ शाखा र एक्सटेन्सन् काउन्टर सञ्चालन

निरोज कुमार थापा

निरोज कुमार थापा

May 24, 2018 | 05:14:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलले बुढानिलकण्ठको मण्डिखटारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बिहीबार बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठले शाखाको उद्घाटन गरे । बैंकले बिशिबारै बुढानिलकण्ठ नगरपालिकाको कपनमा एक्सटेन्सन् काउन्टर पनि सुचारु गरेको छ । 

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved